गत वर्ष अगष्टमा सम्मपन्न बोष्टन सप्ताह-2017 क संस्मरण गर्दै उक्त कार्यक्रमबाट पशुपतिनाथको मन्दिर तथा बौद्ध स्तुपा सहितको नेपाली सामुदायिक केन्द्रको स्थापना गर्ने अभियामा हामीलाई प्राप्त भएको ऊर्जा तथा उत्साहको निरन्तरताको लागि एक दिवसीय आध्यात्मिक प्रवचन कार्यक्रमको आयोजना गरिएको छ।