आदरणीय मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,सस्थाका सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू।
न्यू ईग्ल्याण्डबासि आदरणीय महानुभाबहरू गत अगस्ट ७ तारेख बुधबार २०१९ का दिन मासाच्यूसेट राज्यको 594 Washington st. Braintree,MA 02184 स्थित First Baptist Church नेपाली कम्यूनिटी सेन्टरको लागी खरिद गरिलिने कार्य सम्पन्न भएको छ । भबन खरिद पश्च्यात भबन संचालन संग सम्वन्धित सबै विषयहरूमा छलफल गरी निर्णय गर्नुपर्ने भएकोले
जरूरी बैठक निम्न स्थान, मिति र समयमा बोलाईएको हुदाँ तोकिएको समयमै सबैको अनिवार्य उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।
छलफल हुने बिषयः-
१ कम्यूनिटी भबन संचालन सम्वन्धि
आबश्यक सम्पूर्ण विषयहरू उपर छलफल गरी निर्णय गर्ने बारे ।
२ अर्थ संकलन,भबन खरिद गरीदातकको खर्च विबरण बारे छलफल गरी निर्णय गर्ने बारे ।
३ आगामी साधारण सभाको तयारी बारे ।
४ विविध ।
बैठक हुने स्थान :-
नेपाली कम्यूनिटी सेन्टरको सभाहल
594 Washington st.
Braintree,
MA 02184
मिति :- अगस्ट १८ तारेख आईतबार २०१९