पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको अत्यन्त जरूरी पूर्ण बैठक बस्नेबारे सम्वन्धित सबैलाई निमन्त्रणा ।
आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्मपूर्ण नेपाली भाषि महानुभाबहरू।
पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको जरूरी पूर्णबैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गरिने हुदाँ उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।
छलफल हुने बिषयः-
१ कम्यूनिटी भबनको लागी 121 Brick Kiln Rd Chelmsford, MA 01824 मा उपयोगी भबन पाईएकोले उक्त भबन हेरी आबश्यक निर्णय गर्ने बारे ।
२ विविध ।
बैठक हुने स्थान :-
121 Brick Kiln Rd
Chelmsford, MA 01824
मिति :- मार्च १२ तारेख मंगलबार २०१९
समय :- साँझ ५ बजे देखि ।
Bishnu M Acharya