आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू ।
पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको पूर्णबैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गरिने हुदाँ उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।
छलफल हुने बिषय
१. यस अघि भए गरेका निर्णयहरूको समिक्षा।
२. आगामि कार्ययोजना उपर छलफल र अनुमोदन।
३. आगामी शिबरात्री र बुध्द जयन्ति मनाउन आबश्यक छलफल र निर्णय।
४. विविध।
बैठक हुने स्थान
Himalayan Bistro
1735 Centre St,
West Roxbury, MA 02132
मिति: फेब्रुवरी १८, २०१८, आईतबार
समय: साँझ ५:३० बजे
धन्यबाद।
महासचिबहरू
पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड
PABFONE