आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू, बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्मपूर्ण नेपाली भाषि महानुभाबहरू ।
विषय:-महा -शिवरात्री पूजा कार्यक्रममा उपस्थित भै दिनुहुन सादर अनुरोध ।
महानुभाबहरू,
पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE ले निम्न स्थान, मिति र समयमा महा -शिवरात्री पूजा कार्यक्रम आयोजना गर्न गैरहेको हुदाँ ईच्छुक महानुभाबहरूलाई तोकिएको ठिक समयमा उपस्थित भै दिनुहुन सादर अनुरोध छ ।
महा -शिवरात्री पूजा कार्यक्रम आयोजना हुने स्थान:-
SHIVALAYA TEMPLE