Pashupatinath Buddha Temple

नेपालीहरुको महान चाड तिहार २०२० को अवसरमा पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यू-ईङ्गल्याण्डका तर्फबाट यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना । यस बर्षको देऊसी-भैलो नोभेम्ब १५, २०२० आईतबार साँझ ५:०० बजे भर्चुअल रुपमा हुन गई रहेको छ । यस देऊसी-भैलोमा आ-आफ्ना तर्फबाट यथाशक्य दान दिने क्रमको भने शुरुवात भैसकेको छ । धन्यवाद सम्पुर्ण दाताहरुमा । यहाँहरु पनि दान गर्न चाहनुहुन्छ भने तल उल्ले भएका माध्यामको प्रयोग गरि यथाशक्य दान दिन सक्नु हुनेछ । दाताहरुको विस्तृत विवरण पछी यसै पेजमा अध्यावधिक गरिने छ ।

प्रत्यक्ष प्रशारण मितिः नोभेम्बर १५, २०२०

समयः साँझ ५:०० बजे देखी (US-Canada Eastern Time)

फेसबुकबाट प्रत्यक्ष प्रशारणका लागीः

https://www.facebook.com/PashupatinathBuddhaFoundationNePabfon

यूट्युवबाट प्रत्यक्ष प्रशारणका लागीः

https://www.youtube.com/channel/UChaNiyQGVTsoY3eLtfq-Ybg

देऊसी-भैलोमा दान गर्न सकिने माध्यमहरुः

Zelle transfer का लागी ईमेल: treasury@oldpabfone.test,

Zelle transfer का लागी फोन नं: (857)253-1383

Bank Deposite का लागी Bank of America, “PABFONE”

Account No. 4660 0269 7013

PayPal: https://www.paypal.com/donate/?hosted_button_id=7C4TR7WVV9PMQ

वा

PABFONE पदाधिकारीहरुलाई सम्पर्क गर्न सकिनेछ ।

कार्यसमिति पदाधिकारी र सदस्यहरूः

१. बिष्णु कार्की, अध्यक्ष
२. बिष्णु मणि आचार्य, निवर्तमान अध्यक्ष
३. सुरेश वाग्ले, उपाध्यक्ष
४. यलीना श्रेष्ठ, उपाध्यक्ष
५. बिजय तामाङ, उपाध्यक्ष
६. गौरव थपलिया, महासचिव
७. रन्जन थापा, सचिव
८. खगेन्द्र रेग्मी, कोषाध्यक्ष
९. राधा कृष्ण पन्त, सह कोषाध्यक्ष
१०. परशुराम फुयाल, प्रवक्ता
११. किरण खड्का, सदस्य
१२. अन्जु थापा, सदस्य
१३. दिपक काफ्ले, सदस्य
१४. सुरेश ढकाल, सदस्य
१५. लक्ष्मी खनाल, सदस्य
१६. मिलन कुमार कार्की, सदस्य
१७. लव अधिकारी, सदस्य
१८. चिरन्जिवि आचार्य, सदस्य
१९. राम धिताल, सदस्य
२०. संगित निरौला, सदस्य
२१. चन्द्र ब. मल्ल, सदस्य
२२. चन्द्र देव मंडल, सदस्य
२३. दिनेश ढुंगेल, सदस्य
२४. प्रचंड श्रेष्ठ, सदस्य
२५. चन्द्र पुन, सदस्य
२६. संजय राय, सदस्य
२७. यम पौडेल, सदस्य
२८. अखण्ड श्रेष्ठ, सदस्य
२९. जाल प्रसाद घिमिरे, सदस्य

बोर्ड अफ ट्रष्टीः

शुशील पौडेल, चेयरमेन

मिलन गुरुङ, भाइस चेयरमेन

राम थापा, भाइस चेयरमेन

बिरोचन नेपाल, भाइस चेयरमेन

ध्रुव घिमिरे, भाइस चेयरमेन

महेश्वर पन्त, भाइस चेयरमेन

भुवन गुरुङ, भाइस चेयरमेन

बिष्णु मणि आचार्य, ट्रष्टी

बिष्णु कार्की, ट्रष्टी

शिव श्रेष्ट, ट्रष्टी

लक्ष्मी नारायण प्रधान, ट्रष्टी

प्रकाश अधिकारी, ट्रष्टी

हिमालयन बिष्ट्रो, ट्रष्टी

सुरेश वाग्ले, ट्रष्टी

सुरेश ढकाल, ट्रष्टी

जाल प्रसाद घिमिरे, ट्रष्टी

निरज अर्याल, ट्रस्टी

प्रल्हाद के.सी., ट्रष्टी

थानिरत्न कँडेल, ट्रष्टी

चन्द्र पुन, ट्रष्टी

यलीना श्रेष्ठ, ट्रष्टी

🤞Don't Miss Temple Updates!