बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्द स्तुपा सेन्टर बनाऊने अभियानमा लागि परेको सँस्था पशुपतिनाथ बुद्द फाऊण्डेशनको साधारण सभा सम्पन्न भयो।

यम पौडेल, बोष्टन, अप्रिल ८ – अमेरिकाको बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्द स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊने अभियानमा लागिपरेको नेपाली सँस्था पशुपतिनाथ बुद्द फाऊण्डेशनको प्रथम साधारण सभा हिजो ७ तारिख समरभिलको मसाला रेष्टुरेष्टको सभा हलमा अत्यन्तै सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भयो ।

पुरा खबरको लागी क्लिक गर्नुहोस्