पूर्ण बैठकमा सबैलाई निमन्त्रणा

फेब्रुवरी १८ आईतबारका दिन निम्नअनुसार हुन गैरहेको पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको पूर्ण बैठकमा सम्बन्धित सबैलाई निमन्त्रणा छ।

आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू तथा बोडअर्फ डाईरेक्टरज्यूहरू ।

पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको कार्य समितिको पूर्णबैठक निम्न स्थान, मिति र समयमा निम्न विषयहरू उपर छलफल गरि निर्णय गरिने हुदाँ उपस्थितको लागी हार्दिक अनुरोध गरिन्छ ।

छलफल हुने बिषय

१. यस अघि भए गरेका निर्णयहरूको समिक्षा।
२. आगामि कार्ययोजना उपर छलफल र अनुमोदन।
३. आगामी शिबरात्री र बुध्द जयन्ति मनाउन आबश्यक छलफल र निर्णय।
४. विविध।

बैठक हुने स्थान
Himalayan Bistro
1735 Centre St,
West Roxbury, MA 02132

मिति: फेब्रुवरी १८, २०१८, आईतबार
समय: साँझ ५:३० बजे

धन्यबाद।
महासचिबहरू
पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड
PABFONE