सूचना : शिवरात्री पूजा कार्यक्रममा उपस्थित भै दिनुहुन सादर अनुरोध

आदरणीय सल्लाहकारज्यूहरू, पदाधिकारीज्यूहरू, बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्मपूर्ण नेपाली भाषि महानुभाबहरू ।

विषय:-महा -शिवरात्री पूजा कार्यक्रममा उपस्थित भै दिनुहुन सादर अनुरोध ।

महानुभाबहरू,

पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE ले निम्न स्थान, मिति र समयमा महा -शिवरात्री पूजा कार्यक्रम आयोजना गर्न गैरहेको हुदाँ ईच्छुक महानुभाबहरूलाई तोकिएको ठिक समयमा उपस्थित भै दिनुहुन सादर अनुरोध छ ।

महा -शिवरात्री पूजा कार्यक्रम आयोजना हुने स्थान:-

SHIVALAYA  TEMPLE

407 R

Mystic Avenue

Medford,  MA 02155

मिति :- मार्च ४ तारेख सोमबारबार २०१९

समय :- साँझ ६ बजे देखि ।

धन्यबाद

महासचिबहरू

पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE

Pashupatinath Buddha Foundation of New England