Pashupatinath Buddha Foundation of New England | PABFONE

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू ईङ्गल्याण्ड
Pashupatinath Buddha Foundation of New England | PABFONE

Namaste

Pashupatinath Buddha Foundation of New England (PABFONE) is a not-for-profit organization registered under section 501(c)(3) of the Internal Revenue Code.

We are a social organization, formed and established by vibrant network of informed, impacted volunteers who dedicate their time, energy and effort to build a cultural center. We are working towards promoting and preserving our unique cultural identity of Nepal here in the New England region and more so in the United States. The primary goal of our organization is to bring Nepalis and friends of Nepal on the same cohesive platform to engage in art, culture, improving the health, educational attainment, human welfare, celebrate peace and religion, which will culminate a deeper understanding of diversity in communities and nations.

पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यु-ईङ्गल्याण्ड (PABFONE) एक गैर्ह नाफामुलक संस्था हो जुन आन्तरिक राजश्व ऐनको दफा ५०१(सि.)(३) अन्तर्गत दर्ता भएको छ ।

यो संस्था एक नेपाली सांस्कृतिक केन्द्र स्थापनाको गहन उद्देश्यका साथ सामाजिक कार्यका लागी सूचित, आफ्नो समय-ऊर्जा-प्रयास समर्पित गर्न तत्पर, तथा जीवन्त एवं प्रभावशाली स्वयंसेवकहरुको सञ्जालद्वारा स्थापित तथा गठित एक सामाजिक संस्था हो । यस संस्थाले यस न्यु-ईङ्गल्याण्ड क्षेत्र लगायत संयुक्त राज्य अमेरिकाका अन्य क्षेत्रमा समेत नेपालको अद्वितीय सांस्कृतिक पहिचानको प्रबर्द्धन र संरक्षणको लागि काम गरिरहेको छ । यस संस्थाको मुख्य लक्ष्य भनेको नेपाली तथा नेपाल र नेपालीलाई माया गर्ने सबैलाई कला, संस्कृति, स्वास्थ्य सुधार, शैक्षिक उन्नति, मानव कल्याण, धर्म, र शान्ति लगायतका विविध विषयमा एकै मञ्चमा संलग्न गराई विविधताको गहिराइसम्म पुर्याई समुदाय र राष्ट्रहरू विचमा विविधतामा एकताको भावना स्थापित गर्नु हो ।