पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको बार्षिक साधारण सभा २०२२ बारे सम्वन्धित सबैलाई निमन्त्रणा ।
आदरणीय पदाधिकारीज्यूहरू, बोडअर्फ डाईरेक्टरज्यूहरू तथा मासाच्यूसेट राज्यमा बसोबास गर्ने सम्मपूर्ण नेपाली भाषि महानुभाबहरू । पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्डको फरवरि २३ तारेख वसेको पूर्ण बैठकको निर्णयले यस सस्थाको बार्षिक साधारण सभा निम्न स्थान, मिति र समयमा गर्ने निर्णय गरे अनुसार सस्थाको विधान २०१२ को दफा ८ को अधिनमा रहि यो सूचना गरिएको छ । उक्त बार्षिक साधारण सभामा निम्नानुसार बिषयहरूमा छलफल भै निर्णय गरिने हुदाँ उपस्थितिको लागी सम्वधित सबैमा हार्दिक अनुरोध छ ।
बार्षिक साधारण सभामा छलफल हुने बिषयः-
सस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत छलफल र अनुमोदन ।
सस्थाको बार्षिक आयब्ययको विवरण प्रस्तुत छलफल र अनुमोदन ।
लेखापरिक्षकको नियूक्ति छलफल र अनुमोदन ।
आगामि बार्षिक कार्यक्रमको विवरण प्रस्तुत छलफल र अनुमोदन ।
नया कार्य समिति चयन बारे ।
विविध ।
(नोटः-बैठकको निर्णय वमोजिम सस्थाको नयॉं कार्यसमिती चयनको लागी आवश्यक काम गर्न डाक्टर उषा शर्माको संयोजकत्वमा प्रेम तमाङ र ईच्छा खड्का रहनु भएको निर्वाचन समिती गठन गरीएको छ।)
बार्षिक साधारण सभा हुने स्थान :-
PABFONE Home
594 Washington St
Braintree MA 02184
मिति :- मार्च २७ तारेख आईतबार २०२२
समय :- दिनको २ वजे देखि ।
धन्यबाद
गौरव थपलिया
महासचिब
पशुपतिनाथ वुध्द फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड PABFONE
२७ फरवरि २०२२