भर्चुअल देऊसी-भैलो कार्यक्रम २०२० सम्पन्न

पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) को भर्चुअल देऊसी-भैलो २०२० कार्यक्रमको विस्तृत जानकारी:

यस पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE) ले हरेक बर्ष नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा आफ्नो कला, संस्कृति, र परंपराको जगेर्नाका लागी देऊसी-भैलो कार्यक्रम गर्दै आएकोमा सोही अनुरुप यस महामारीको कठिन अवस्थाका बाबजुद पनि यो बर्षको देऊसी-भैलो कार्यक्रम भर्चुअल रुपमा आयोजना गरी हर्षोल्लासका साथ सम्पन्न भएकोछ ।

विशेषत: लामो समयको अथक प्रयास पश्चात हाम्रो आफ्नै भवन खरिद गरी हाल आफ्नै ढाँचामा पशुपतिनाथको मन्दिर, बुद्ध स्तुपा सहितको नेपाली सामुदायीक भवन निर्माण गर्न पुनर्निर्माण कार्य भई रहेको अवसरमा यो बर्षको देऊसी-भैलोको महत्व विशेष थियो । आफ्नै भवनबाट प्रत्यक्ष प्रसारण भएको यो देऊसी-भैलोमा यस न्यू ईगंल्याण्ड क्षेत्रमा बसोबास गर्ने समस्त नेपाली लगायत अमेरिकाका अन्य राज्यहरु, नेपाल, तथा अन्य संसारभरबाट नेपाली भाषा संस्कृति र परम्परालाई माया गर्नु हुने हजारौं महानुभावहरु भर्चुअल रुपमा सहभागी भई यो बर्षको भर्चुअल देऊसी-भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोछ ।

यो देऊसी-भैलो कार्यक्रममा यस संस्थाका बोर्ड अफ ट्रष्टीका अध्यक्ष श्री सुसील पौडेलले कार्यक्रमको शुरुमा स्वागत मन्तब्य राख्नु भएको थियो भने कलाकार श्री सुन्दर गुरुङ्ले देऊसी-भैलोमा सहभागी कलाकारहरुको परिचय गराउनु भएको थियो । कार्यक्रमको मध्य भागमा र अन्त्यमा संस्थाका प्रवक्ता श्री परशुराम फुयालले यस देऊसी-भैलोमा दान गर्नुहुने दाताहरुको जानकारी दिनुभएको थियो भने अन्त्यमा संस्थाका महासचिव श्री गौरव राज थपलियाले कार्यक्रममा प्रत्यक्ष/अप्रत्यक्ष सहभागी हुनु हुने सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यस बर्षको ऐतिहासिक भर्चुअल देऊसी-भैलोबाट फाऊण्डेशनको सहयोगार्थ हालसम्म झण्डै $४५,००० डलर दान संकलन भएको अनुमान गरेका छौं । अझै पनि दान आऊने क्रम जारी रहेको तथा यस सम्बन्धी अन्य तथ्य संकलन कार्य समेत भई रहेका कारण यसको विस्तृत विवरण छिटै यहाँहरु समक्ष ल्याउने नै छौं ।

संस्थाका महासचिव श्री गौरव राज थपलियाको संयोजकत्वमा गठीत उपसमितीको योजना अनुरुप बहु प्रतिभाका धनी लोक सुसेली समुहका कलाकार श्री सुन्दर गुरुगं ज्यूको नेतृत्वमा कलाकार प्रशिक्षण, यस संस्थाका कार्यसमिति सदस्य श्री मिलन कुमार कार्कीको नेत्रीत्वमा प्रविधि तथा प्रत्यक्ष प्रसारणको व्यावस्था, संस्थाका प्रवक्ता श्री परशुराम फुयाल लगायत अन्य पदाधिकारी/सदस्यहरुको पहलमा प्रचार प्रसारको व्यावस्था, एवं संस्थाका कार्यकारिणी समिती (Executive Committee – EC) र गुठीयार परिषद (Board of Trustee – BOT) का तर्फबाट यस कार्यक्रमका लागी प्रत्यक्ष एवं परोक्ष रुपमा भएको मेहनत र परिश्रमका कारण भर्चुअल देऊसी-भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोछ ।

कलाकारहरु तर्फ यस संस्थाको स्थापना कालदेखि नै सांगीतिक सहकार्य गर्दै आएको बहुप्रतिभाशाली कलाकार श्री सुन्दर गुरुङको नेतृत्वको बष्टन लोक सुसेली समुहका स्वरका धनी श्री मिन के.सि., बहुप्रतिभाशाली संगीतकार श्री रन्जन बुढाथोकी, प्रख्यात सारंगी वाधक श्री श्याम नेपाली, मादल/ढोलकका उस्ताद श्री राज कपूर, स्वरका धनी तिलक श्रेष्ट, अग्रज कलाकार श्री धनकुमार गुरूङ, स्वरकी धनी श्री शान्ता थापा सहभागी रहनु भएको थियो । उहाँहरुलाई हामी विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

त्यस्तै एभरेष्ट व्याण्डका प्रतिभाशाली बालकलाकारहरु श्री अनुभव थपलिया – मादल, श्री स्वंय पोखरेल – किबोर्ड/हारमुनिय, श्री एड्रियन प्रधान – गीतार, तथा श्री प्रणव फुयाल – सारंगीले गत बर्ष जस्तै यस बर्ष पनि सकृय भूमिका निर्वाह गरी यो भर्चुअल देऊसी-भैलो सफल बनाउन सहयोग गरेका छन् । हामी एभरेष्ट व्याण्डलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

साथै यस कार्यक्रमको सफलताका लागी लाग्नु हुने स्थानीय कलाकारहरु श्री अभि गजुरेल – ईफेक्ट, सुमधुर स्वरकी धनी श्री पूजा घिमिरे, श्री पर्णिका फुयाल – नृत्य, श्री भुबन गुरूङ, तथा श्री मिलन गुरूङ, तथा बहुबिधामा प्रतिभा युक्त श्री यम पौडेलले महत्वपुर्ण भूमिका निर्वाह गर्नु भएको थियो । हामी उहाँहरुलाई पनि धन्यवाद ज्ञापन गर्दछौं ।

यस बर्षको देऊसी-भैलो भर्चुअल भएका कारण प्राविधिकहरुको भूमिका ज्यादै नै महत्वपुर्ण थियो । यसका लागी फेसबुक लाईभ/फोटो/भिडियो/ध्वनी व्यावस्थापनमा खटिनुहुने प्राविधिकहरु संस्थाका सदस्य श्री मिलन कुमार कार्की (Live Broadcast), श्री सिन्धु पोखरेल तथा श्री शिव मिश्र (Camera), श्री सन्दिप भट्टराई (Sound and Light) को संयूक्त प्रयासले यो देऊसी-भैलो हजारौं दर्शकले आ-आफ्नै स्थानमा बसी सहज रुपमा सहभागी हुन सक्नु भयो । यसका लागी हामी प्राविधिकहरुको समुहलाई धन्यवाद ज्ञापन गर्दछौं । यसका साथै विभिन्न रुपमा कार्यक्रमको प्रचार प्रसारका लागी संयोजन/योगदान गर्नु हुने सबैमा पनि धन्यवाद ज्ञापन गर्दछौं ।

त्यस्तै विभिन्न सिटिमा दान संकलनका लागी संयोजन/योगदान गर्नु हुने श्री हरि काफ्ले, श्री शुसिल पौड्याल (रिडिगं), श्री दिनेश ढुंगेल, श्री ईच्छा खड्का, श्री रञ्जन थापा, श्री राम थापा, श्री ध्रुव घिमिरे, श्री संगीत निरौला, श्री मिलन गुरुगं, श्री भुवन गुरुगं, श्री यम पौडेल, श्री शुरेस ढकाल, श्री राम धिताल लगायत विभिन्न स्थानबाट सुझाव तथा सहयोग उपलब्ध गराउनु हुने अन्य महानुभावहरु तथा संस्थाका अन्य पदाधिकारी/सदस्यहरु लगायत सबैमा धन्यवाद ज्ञापन गर्दछौं ।

यसका साथै यस राज्य बाहेक अन्यत्रै राज्यमा बसोबास भएता पनि हाम्रो यस संस्थासँग प्रतक्ष सम्बन्ध नहुँदा नहुँदै आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नका लागी हाम्रो संस्थालाई माया गरी यसको सफलताका लागी दान सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु तथा संस्थाहरुलाई समेत धन्यवाद ज्ञापन गर्दछौं ।

खाना तथा अन्य व्यावस्थापनका लागी सहयोग गर्नुहुने तथा उपस्थित भई आवश्यक सहयोग गर्नुहुने श्री बिजेन्द्र प्रधान, श्री मुरारी पोखरेल, श्री परशुराम फुयाल, श्री गौरव राज थपलिया, श्री बिरोचन नेपाल, श्री बिष्णु कार्की, श्री सुसील चन्द्र पौडेल, श्री राधा कृष्ण पन्त, श्री खगेन्द्र रेग्मी, श्री जल प्रसाद घिमिरे, श्री बैजु प्रधान, श्री सृजना थपलिया लगायतका अन्य महानुभावहरु, कार्य समिती र ट्रष्टीका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु तथा अन्य प्रत्यक्ष/परोक्ष रुपमा सहयोग गर्नुहुने संघसंस्था तथा महानुभावहरुमा पनि धन्यवाद ज्ञापन गर्दछौं ।

हामी यस अवसरमा भर्चुअल देऊसी– भैलो कार्यक्रममा भर्चुअल रुपमै सहभागी हुनु हुने सम्पुर्ण सहभागीहरु, देऊसी-भैलोमा विभिन्न माध्यामबाट यस संस्थालाई दान गर्नु हुने सम्पुर्ण दाताहरू, हाम्रो प्रत्यक्ष प्रसारणलाई शेयर गर्नुहुने व्यक्ति तथा विभिन्न संञ्चारका स्रोतहरु, माध्यामहरु लगायत प्रत्यक्ष/परोक्ष रुपमा सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

हाम्रो कार्यक्रमको प्रचार प्रसार र प्रत्यक्ष प्रसारणमा सहयोग गर्नुहुने बिभिन्न प्रचार प्रसार समुह, कृष्ण कँडेल तथा ईण्द्रेणी परिवार नेपाल, ईनेप्लीज अमेरिका (श्री विमल नेपाल), लगायत आफ्ना विभिन्न मिडिया, फेसबुक पेज वा अन्य सामाजिक सञ्जाल प्रयोग गरी लाईक, शेयर वा अन्य विभिन्न तरिकाबाट प्रचार प्रसारमा सहयोग गर्नु हुने सबैमा पनि धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

थप जानकारी र विस्तृत विवरण पछी यस संथाको Website: http://oldpabfone.test/ र यस संस्थाको फेसबुक पेज पनि हेर्नुहोला ।

यस देऊसी-भैलोको अवसरमा हामीलाई प्राप्त भएको दान रकमको विवरण निम्न बमोजिम छ । यो अन्तिम नामावली हैन । अझै पनि दान आऊने क्रम जारी रहेको तथा यस सम्बन्धी अन्य तथ्य संकलन कार्य समेत भई रहेका कारण यसको एकिन विवरण छिटै यहाँहरु समक्ष ल्याउन अझै केही समय लाग्नेछ । उल्लेखित विवरणमा आफ्नो नाम छुटेको वा रकम/अंक फरक परेको वा यसमा आफ्नो पनि नाम समावेश गर्न चाहना भएकोमा यस फाऊण्डेशनमा सम्पर्क गर्न सक्नु हुनेछ ।

1 Bishnu Karki and Family Arlington $ 1,556.00
2 Sanjaya/ Sushila Timilsena Winchester $ 1,101.00
3 Dilli Pandey Brookline $ 1,001.00
4 Yaleena Shrestha Beverley $ 850.00
5 Bhuwan/Dilu Gurung Belmont $ 777.00
6 Sanjeeb Khadka / Sapana Khdaka Norwood $ 601.00
7 Prakash Adhikari Shrewsbury $ 555.00
8 Ajit Pokhrel Stoneham $ 551.00
9 Bishnu Mani Acharya / Bidhha B Acharya Texas $ 551.00
10 Parashu Ram / Laxmi Phuyal Cambridge $ 505.00
11 Subha Griha (Ranjan and Family ) Medford $ 505.00
12 Anju Thapa Somerville $ 501.00
13 Birochan Nepal / Sharada Acharya Norwood $ 585.00
14 Bishnu Prashad Phuyal Chicago, IL $ 501.00
15 Krishna Lohani (Newyork Life Insurance) Texas $ 501.00
16 Lok Lama Gole New Hamshire $ 501.00
17 Milan/ Sarada Gurung Belmont $ 501.00
18 Radha K Panta / Myaksana Pandit Walpole $ 501.00
19 Rajendra Sunuwar Roslindale $ 501.00
20 Ram/Maya Thapa Malden $ 501.00
21 Subodh Basnet /Punam Gautam Cape Cod $ 501.00
22 Suresh Dhakal / Sarita Dhakal Norwood $ 501.00
23 Susheel Paudel / Gita Paudel Arlington $ 501.00
24 Usha Sharma Wakefield $ 501.00
25 Kabi Rai Cape Cod $ 500.00
26 Umesh Paneru / laxmi Paneru Norwood $ 401.00
27 Pushkar Neupane Westford $ 400.00
28 Sanjeev/Sajja Khanal Woburn $ 400.00
29 Binesh Maharjan / Sushila Shrestha Norwood $ 351.00
30 Dilli Parajuli Quincy $ 351.00
31 Dikin Rai Cape Cod $ 310.00
32 Bimala Khadaka Cape Cod $ 305.00
33 Dipendra Tandan / Nilam Tandan Walpole $ 302.00
34 Anup/ Smriti Tulachan Woburn $ 301.00
35 Bhesh Raj Sharma New Hamshire $ 301.00
36 Chandra B. Malla Woburn $ 301.00
37 Hemanta Chhetri $ 301.00
38 Icha Khadka Cape Cod $ 301.00
39 Jal P. Ghimire / Meena Dulal Norwood $ 301.00
40 Kiran Khadka Everett $ 301.00
41 Raju KC / Krishna KC Norwood $ 301.00
42 Sangit Niraula / Laxmi Kafle Norwood $ 301.00
43 Shambhu Prasad Adhikari Arlington $ 301.00
44 Sushil B Poudyal/Eva Poudyal Reading $ 301.00
45 Thaniratna Kandel / Jamuna Kandel Norwood $ 301.00
46 Hari Rai Cape Cod $ 300.00
47 Dhubra /Radhika Ghimire Everett $ 251.00
48 Gaurab Raj Thapaliya/Sirjana Thapaliya Stoneham $ 251.00
49 Krishna Timilsina Cape Cod $ 251.00
50 Madhav Pokheral / Kishori Acharya Marlboro $ 251.00
51 Rajesh Rajbhandari / Sharada Raut Norwood $ 251.00
52 Shiva /Geeta Dhita Burlington $ 251.00
53 Suresh Lama Cape Cod $ 251.00
54 Himalayan Bistro west Roxbury $ 250.00
55 House Of Tandoor Natick $ 250.00
56 Milan K. Karki / Pramila Katuwal Norwood $ 222.00
57 Narayan Shrestha / Pawana Pathak Canton $ 222.00
58 Suk Gurung/ Man maya Shrewsbury $ 207.00
59 Ghanashyam Raila Cape Cod $ 205.00
60 Krishna Ram Khatri Wakefield $ 205.00
61 Arjun Jung Kunwar $ 201.00
62 Bimal Nepal Cambridge $ 201.00
63 Dhurba Thapa Cape Cod $ 201.00
64 Joti Kc Cape Cod $ 201.00
65 Khagendra/poma Regmi Medford $ 201.00
66 Krishna Nepal Waltham $ 201.00
67 Madhukar Shrestha Somerville $ 201.00
68 Nabin Suwal Wilmington $ 201.00
69 Nirmal Acharaya Cape Cod $ 201.00
70 Prem Tamang Billerica $ 201.00
71 sahadev Pandit Cape Cod $ 201.00
72 Tika Tamang Cape Cod $ 201.00
73 Urmila Sharma Cambridge $ 201.00
74 Yem/ Mira poudel Belmont $ 201.00
75 Chandra Pun Brighton $ 200.00
76 Damber Thapa / Bimala Thapa Roslindale $ 151.00
77 Gyanendra Timalsena / Susila Ghimire Staughton $ 151.00
78 Kuber Bindukar Cape Cod $ 151.00
79 Kumar Tamang Cape Cod $ 151.00
80 Lila Raut / Eva Bista Medfield $ 151.00
81 Minesh Shrestha / Srijana Shrestha Norwood $ 151.00
82 NabaRaj pandit Cape Cod $ 151.00
83 Sangoj Rana $ 151.00
84 Suk Maya/Michael Belmont $ 151.00
85 Manoj/ sami Shrestha Kingston $ 150.00
86 Muhari/santi Basnet Everett $ 150.00
87 Dirja Rai Cape Cod $ 125.00
88

88(+) Barun Bhattari

Ghani/Rosana Neupane Melrose

Malden $ 111.00

$111.00
89 Mahesh Subedi $ 111.00
90 Sujan KC Norwood $ 111.00
91 Rajendra Khadka / Yasodha Khadka Staughton $ 110.00
92 Alex/ Pinki Puri Wilmington $ 108.00
93 Hari Prasad/ Binita Kafle Wilmington $ 108.00
94 Lal Gopal Subedi Weymouth $ 108.00
95 Nabin Basnet Somerville $ 108.00
96 Vishwa Raj/ Rashmi Chaulagain Wilmington $ 108.00
97 Krishana Rana / Puja Pahari Braintree $ 106.00
98 Arun Chaulagain Shrewsbury $ 105.00
99 Bimala Simkhada Arlington $ 105.00
100 Deep Xetri / Sabitra KC Roslindale $ 105.00
101 Ekadev Dhakal Shrewsbury $ 105.00
102 karsans / Runti Lama Everett $ 105.00
103 Keshab Gajurel Arlington $ 105.00
104 Sindhu Pokharel / Deepa Ghimire Norwood $ 105.00
105 Sunita Tamang watertown $ 105.00
106 Ahanda Acharya Cape Cod $ 101.00
107 Ajya K Acharya / Sima Ghimire Staughton $ 101.00
108 Akhanda / Eb Shrestha watertown $ 101.00
109

109(+) Alankar Khanal

Amrit/Sharmila Aryal Norwood

Everett $ 101.00

$101.00
110 Amulya Sigdel Cape Cod $ 101.00
111 Anil Limbu/ Sunita Rai Bellerica $ 101.00
112 Arbind Shah Cape Cod $ 101.00
113 Arjun Giri Cape Cod $ 101.00
114 Ashwini Timalsena / Shobha Ghimire Staughton $ 101.00
115 Balram Pandey / Bipana Nepal Norwood $ 101.00
116 Bhakti Sitwala Cape Cod $ 101.00
117 Bhanu Pokharel / Rachana Nepal Staughton $ 101.00
118 Bhim /saloni Oil watertown $ 101.00
119 Bhupi Bhatta Roslindale $ 101.00
120 Bijay /Trishna Sharma Medford $ 101.00
121 Bijay karki / Shital Thapa Norwood $ 101.00
122 Binod Upreti / Amrita Chaulagain Norwood $ 101.00
123 Chandra Dev Mandal Arlington $ 101.00
124 Chandrakanta Sedhay / Ranjeeta Seluwal Norwood $ 101.00
125 Chiranjibi Acharya / Sajita Poudel Walpole $ 101.00
126 Damodar Upreti / Ritu Khadka Walpole $ 101.00
127 Devi Mayer Franklin $ 101.00
128 Dinesh Pandeya Arlington $ 101.00
129 Dinesh/ Purnima Rijal Stoneham $ 101.00
130 Hariraj Mainali / Sharmila Upreti Walpole $ 101.00
131 Harkulas Kandwa Cape Cod $ 101.00
132 Hemraj Chalise Cape Cod $ 101.00
133 Hikmat Alimiya/ sharada lama Everett $ 101.00
134 Ishowri Bhatta New Hamshire $ 101.00
135 Jangbu Sherpa Allston Brighton $ 101.00
136 Kopila/ Ramesh Koirala cambridge $ 101.00
137 Kriss Giri / Nitisha Nepal Walpole $ 101.00
138 Laba Adhikari / Sanu Barma Norwood $ 101.00
139 Madan Pandey $ 101.00
140 Madhukar Adhikari / Sunita Kc Norwood $ 101.00
141 Maheshwor Panta / Sharada Panta Walpole $ 101.00
142 Mankaji/ kamala Gurung $ 101.00
143 Manoj Khatiwada / Munu Kaphle Staughton $ 101.00
144 Manoj Rimal Burlington $ 101.00
145 Milan Poudel Medford $ 101.00
146 Mukti Rai Arlington $ 101.00
147 Mukund Pokharel $ 101.00
148 Murari/samira Pokherel Belmont $ 101.00
149 Namaste Restaurant Stoneham $ 101.00
150 Nami Raj Tamang / Juna Lama Tamang Norwood $ 101.00
151 Nilam Khatiwda Malden $ 101.00
152 Nirmal Mani Nepal / Yasodha Kafle Roslindale $ 101.00
153 Pankaj Mandal $ 101.00
154 Prakash /Santi Gurung watertown $ 101.00
155 Prakash khadka / Indu Bista Norwood $ 101.00
156 Prakash Simkhada Arlington $ 101.00
157 Pramod Phuyal $ 101.00
158 Raghu/Anita Bhattari Malden $ 101.00
159 Raj Neupane / Sabitra Regmi Norwood $ 101.00
160 Rajan Khatri Everett $ 101.00
161 Ramesh Ghimire Cambridge $ 101.00
162 Ramesh Parajuli / Sulochana Regmi Norwood $ 101.00
163 Ranjay Ray Cambridge $ 101.00
164 RINU MANANDHAR $ 101.00
165 Rita/Diwakar khanal Acton $ 101.00
166 Robbi Thapa / Uttara Thapa Norwood $ 101.00
167 Rupak Adhikari / Rupa Khadka Norwood $ 101.00
168 Sakriya basnet Belmont $ 101.00
169 Samir Ojha Cape Cod $ 101.00
170 Sangam Shrestha Lynn $ 101.00
171 Sarita Neupane Arlington $ 101.00
172 Saroj Sitaula / Rajju Adhikari Norwood $ 101.00
173 Shiva Oli Somerville $ 101.00
174 Shiva Shrestha / Anju Shrestha Dartmouth $ 101.00
175 Shiva/Santa Mishra Malden $ 101.00
176 Shivaliak Grocery Store $ 101.00
177 Shyam Ghimire / Bhawani Paudel Norwood $ 101.00
178 Shyam Shahu / Esha Shahu Franklin $ 101.00
179 Shyam/Kabita Upreti Cape Cod $ 101.00
180 Sudip Paudel Arlington $ 101.00
181 Sushil Nepal Malden $ 101.00
182 Tek B KM / Usha Shrestha Roslindale $ 101.00
183 Thaman Giri / Rojina Basnet Norwood $ 101.00
184 Yog maya Rai Medford $ 101.00
185 Yubaraj Rai / Karuna KC Roslindale $ 101.00
186 Bijaya Karki/Rashmi KC Karki Stoneham $ 100.00
187 Dipendra/Kalpana lamichhane Waltham $ 100.00
188 Dipendra/Mandari Subedi Everett $ 100.00
189 Purna / Bindu Gurung Malden $ 100.00
190 Shova Sharma Hopkinton $ 100.00
191 Ammar/Sita Rana Everett $ 75.00
192 Deepak Khatri/ Biddya RanaMagar Malden $ 75.00
193 Dipak/Sunita Nepal Everett $ 75.00

195 Nabin Upreti / Rita Gautam Walpole $ 55.00
196 Satkar /Parmila Shrestha Everett $ 55.00
197 Manohar Dhital stoneham $ 51.11
198 Achut Upadhyaya Arlington $ 51.00
199 Amulya Adhakari Malden $ 51.00
200 Anita/Shanker Pokheral Somerville $ 51.00
201 Aruna Karki Norwood $ 51.00
202 Astha Poudel/samarthya Cambridge $ 51.00
203 Bashudev Malla / Reshami Thakuri Norwood $ 51.00
204 Bhawesh Raj/Milu Sharma Lynnfield $ 51.00
205 Bibek KC / Muna Thapa Norwood $ 51.00
206 Bibhu/ Pooja Acharaya Stoughton $ 51.00
207 Bijay Khadka / Pooja Khanal Norwood $ 51.00
208 Bijay Upreti Norwood $ 51.00
209 Bishnu Hari/ Renuka Lamichhane Medford $ 51.00
210 Deependra Sunuwar / Sushila Sunuwar Roslindale $ 51.00
211 Dinesh Paudel / Deepa Acharya Norwood $ 51.00
212 Diwakar Devkota / Rita Lamichane Norwood $ 51.00
213 Goverdhan Pooja/Kushal Shrestha Staughton $ 51.00
214 Hem Raj/Budhaya Maya Gurung Everett $ 51.00
215 Hom Acharya / Subhadra Sharma $ 51.00
216 Joti/Rajan Dhital Melrose $ 51.00
217 Jyoti Sapkota Dahal $ 51.00
218 Kamal / Niru Thapaliya Arlington $ 51.00
219 Khumraj Pokheral / Gyayatri Pokheral Norwood $ 51.00
220 Lal Kishor Mahaset Fall River $ 51.00
221 Laxmi P Paudel / Bimala Dhakal Fall River $ 51.00
222 Madhab Adhakari Cape Cod $ 51.00
223 Madhav / Roshani Gurung watertown $ 51.00
224 Maheswar/Bindu Sigdel Arlington $ 51.00
225 Manisha/ Amrit basnet Everett $ 51.00
226 Nabaraj Rajbhandari Rhode Island $ 51.00
227 Nabaraj Rijal / Bimala Bhattarai Natik $ 51.00
228 Narayan Neupane $ 51.00
229 Nishant Jung Shah / Sruti Shah Norwood $ 51.00
230 Pradip/Samjhana Everett $ 51.00
231 Prakash Khanal / Niru Khanal Walpole $ 51.00
232 Prashidha Pokharel / Puja koirala Everett $ 51.00
233 Prem /Bimal kathayat Bellerica $ 51.00
234 Raju KC / Sharada Shah Norwood $ 51.00
235 Rakesh Giri/ Shakuntala Giri Stoneham $ 51.00
236 Ranjan Bhandari Reading $ 51.00
237 Sachin libang Cape Cod $ 51.00
238 Sakun/ Niraj Aryal Cambridge $ 51.00
239 Samanta Bajracharya Arlington $ 51.00
240 Sanoj Acharya / Mira Acharya West Roxbury $ 51.00
241 Santos Yadhav Arlington $ 51.00
242 Santosh Sapkota / Laxmi Kandel Norwood $ 51.00
243 Santosh/Sami Subedi Belmont $ 51.00
244 Shenkhar Rai Cape Cod $ 51.00
245 Shiva /Sirjana Shrestha Everett $ 51.00
246 Shyam Pandey / Pabi Pandey Norwood $ 51.00
247 Sing Bhadur/ Lata Gurung Somerville $ 51.00
248 Subash Pokheral / Urmila Dahal Staughton $ 51.00
249 Sudeep kc/ Srijhana KC Everett $ 51.00
250 Sudeep/sakun Gurung watertown $ 51.00
251 Suman Mahara $ 51.00
252 Sunil Adhikari Nashua NH $ 51.00
253 Supriya / Bijaya Bista Everett $ 51.00
254 Surav / Niva Shreatha Arlington $ 51.00
255 Sushma Pandit Walpole $ 51.00
256 Tanka Pokheral Malden $ 51.00
257 Ujjawal Dhaubadel Woburn $ 51.00
258 Ujjwal Paudel / Kreeti KC West Roxbury $ 51.00
259 Vijay Bhandari / Menu KC Norwood $ 51.00
260 Vinaya Mandal Belmont $ 51.00
261 Yub Raj Subedi Malden $ 51.00
262 Bidur Badal/Sushma Adhikari Badal Littleton $ 50.00
263 Buddha Tamang Everett $ 50.00
264 kshitij Prasai Malden $ 50.00
265 Pradeep/Kamana Bista Arlington $ 50.00
266 Raju / Devi Gurung Belmont $ 50.00
267 sajita Gurung watertown $ 50.00
268 Suraz Pokhrel/Shriju Shakya Tyngsborough $ 50.00
269 Purna / Kripa Gurung Everett $ 41.00
270 Todd MacSween America $ 40.00
271 Raju Bajagain Himalayan Bistro $ 35.00
272 Bindra Malla Kingston $ 33.00
273 Rameshwar Tiwari $ 31.00
274 Laxmi Sigdel Everett $ 25.00
275 Rabindra Amatya Braintree $ 25.00
276 Sadichchha Sharma Billerica $ 25.00
277 Simran Poudyal Reading $ 25.00
278 Amod Dhungel Arlington $ 21.00
279 Angel Sapkota Himalayan Bistro $ 21.00
280 Anup Nepal Malden $ 21.00
281 Badri Nepal Malden $ 21.00
282 Bishal Karki Norwood $ 21.00
283 Gaurav Sijapati / Ramika Sijapati Norwood $ 21.00
284 Jagannath wagle $ 21.00
285 lokesh Lama Kingston $ 21.00
286 Nilima Shrestha Norwood $ 21.00
287 Pabitra Lamichane Walpole $ 21.00
288 Padamlal Pokharel Himalayan Bistro $ 21.00
289 Prasanna Malla Kingston $ 21.00
290 Pusker Sigdel Bellerica $ 21.00
291 Ratna Newpane Cape Cod $ 21.00
292 Ritsab Dhital Norwood $ 21.00
293 Rojina Parajuli Himalayan Bistro $ 21.00
294 Shiva Shrestha Kingston $ 21.00
295 SriRam / Sanu Jamakattel Malden $ 21.00
296 Subhash Panjiyar $ 21.00
297 Surendra Shrestha / Nisha Shrestha Norwood $ 21.00
298 Tanka N. Nepal / Nirmala Ghimire Norwood $ 21.00
299 Tsgering Sherpa Himalayan Bistro $ 21.00
300 Rekha Khanal Somerville $ 11.00
301 Sansker Shrestha Kingston $ 11.00
धन्यवाद ।

पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्ड (PABFONE)

२०२० नोभेम्बर २३ सोमबार

Post navigation