BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//Pashupatinath Buddha Temple - ECPv6.4.0//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-ORIGINAL-URL:https://pabfone.org
X-WR-CALDESC:Events for Pashupatinath Buddha Temple
REFRESH-INTERVAL;VALUE=DURATION:PT1H
X-Robots-Tag:noindex
X-PUBLISHED-TTL:PT1H
BEGIN:VTIMEZONE
TZID:America/New_York
BEGIN:DAYLIGHT
TZOFFSETFROM:-0500
TZOFFSETTO:-0400
TZNAME:EDT
DTSTART:20240310T070000
END:DAYLIGHT
BEGIN:STANDARD
TZOFFSETFROM:-0400
TZOFFSETTO:-0500
TZNAME:EST
DTSTART:20241103T060000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;TZID=America/New_York:20241101T170000
DTEND;TZID=America/New_York:20241101T200000
DTSTAMP:20260923T054238
CREATED:20241030T204035Z
LAST-MODIFIED:20241030T204035Z
UID:1922-1730480400-1730491200@pabfone.org
SUMMARY:देउसी भैलो २०२४
DESCRIPTION:भैलीधौसीमा मन्दिरलाई दान दिन अपिल ।\nजति मनमा आऊछ भन्नुहोला।\nभैलीधौसीको दानले मन्दिरलाई धान्दै आएको छ ।यो दान र यो बर्ष डिसेम्बरसम्मको सबैदान जोडेर ताम्रपत्रमा लेख्ने निर्णय भएको छ । त्यसैले बोलेको दिन बाँकी छ भने त्यो पनि दिऊ \, मन्दिर हाम्रै हो \, राम्रै बनेको छ ।यसलाई धान्ने अझै राम्रो बनाऊने दायित्व पनि तपाई हामी सबैको हो ।\n\n\nबोष्टनमा दानले नै बनेको\, दानलेनै धानेको हाम्रो पशुपतिबुद्द मन्दिरलाई धान्नै पर्र्यो ।बोष्टनमा नेपालीले गरेको राम्रो काम\, देखाऊन लायक़ काम हो \, धेरै दिन नसकेपनि सधै दिन नसकेपनि बेलाबखत बर्षमा एकपटक ऊठाऊनै पर्ने स्थिति छ त्यसैले आ-आफ्नो क्षेत्रका नाड़लो प्रतिनिधिले सम्पर्क गरे ऊहाहरुलाई \,नत्र प्याब्फोनका पदाधिकारीलाई भेटेर जति सक्नुहुन्छ दान दिनुहोला\, जति मनमा आऊछ\, भन्नुहोला। दानदाताको अग्रिम लिष्ट प्रकाशित गर्नेछौ यसले अरुलाई पनि जगाऊनेछ राम्रो माहौल बनाऊनेछ । साथै नोभेम्बर १ ता बेलुका मन्दिरमा हुने भैलीधौसी ईभेन्टमा पनि आऊनुहोला हार्दिक निमन्त्रणा। धन्यवाद ।\nफेरिपनि\n“यहाको दान मन्दिरलाई कति लेखौ भन्नुस है ।”
URL:https://pabfone.org/event/%e0%a4%a6%e0%a5%87%e0%a4%89%e0%a4%b8%e0%a5%80-%e0%a4%ad%e0%a5%88%e0%a4%b2%e0%a5%8b-%e0%a5%a8%e0%a5%a6%e0%a5%a8%e0%a5%aa/
LOCATION:MA
END:VEVENT
END:VCALENDAR