Pashupatinath Buddha Temple

पशुपतिनाथ तथा बुद्ध फाउन्डेसन अफ न्यु इङ्ग्ल्यान्ड द्वारा आयोजित देउसी भैलो २०८० भव्यताका साथ सम्पन्न भएको छ । यसलाई सफलता पुर्वक सम्पन्न गर्नमा विभिन्न किसिमबाट योगदान पुर्याउनु हुने सम्पुर्णमा फाउन्डेसनको तर्फबाट एकमुष्ट आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहान्छु र पशुपतिनाथ तथा बुद्ध भगवानको आशीर्वाद सबैलाई प्राप्त भैरहोस । साथै,आगामी कार्यक्रमहरुमा पनि सबैबाट सोही अनुसारको योगदान हुनेकुरामा फाउन्डेसन पुर्ण आशावादी रहेको छ ।

राम थापा

कार्यक्रम संयोजक