Pashupatinath Buddha Temple

सेप्टेम्बर १८, २०२३ सोमबारको दिन धार्मिक तथा साँस्कृतिक महत्वको तीज पर्व समूहिक पूजा तथा उत्सवका साथ सम्मपन्न भयो। उक्त दिन बोष्टन शहर वरपर बस्ने ब्रतालु महिलाहरूको घुईंचो लागेको थियो। सबै भक्तजनहरूको सुविधाको लागि व्यवस्थापन समितिले मन्दिर दिन भरि नै खुल्ला राखेको थियो।