Pashupatinath Buddha Temple

पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू ईग्ल्याण्ड (PABFONE) का BOT तथा EC पदाधिकारी ज्यूहरू,
फाऊण्डेशनका BOT तथा EC बोडअर्फ डाईरेक्टर/सदस्य ज्यूहरू,
फाऊण्डेशनको सदस्य ज्यूहरु,
दाता ज्यूहरु, तथा
सम्पूर्ण नेपाली भाषि महानुभाबहरू,


विषयः पशुपतिनाथ वुध्द फाउण्डेशन अफ न्यू ईग्ल्याण्ड (PABFONE) को बार्षिक साधारण सभामा सम्वन्धित सबैलाई निमन्त्रणा।
यस पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू ईग्ल्याण्ड (PABFONE) को यही Saturday, October 7, 2023 मा बसेको बैठकको निर्णयले यस सस्थाको बार्षिक साधारण सभा निम्न स्थान, मिति, र समयमा गर्ने निर्णय गरे अनुसार सस्थाको विधान २०१२ को दफा ८ को अधिनमा रहि यो सूचना गरिएको छ । उक्त बार्षिक साधारण सभामा निम्नानुसार बिषयहरूमा छलफल भै निर्णय गरिने हुदाँ उपस्थितिको लागी सम्वधित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

बार्षिक साधारण सभामा छलफल हुने बिषयः
१. सस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत, छलफल, तथा अनुमोदन ।
२. सस्थाको बार्षिक आय-व्ययको विवरण प्रस्तुत, छलफल, तथा अनुमोदन ।
३. लेखापरिक्षकको नियूक्ति प्रश्ताव, छलफल, तथा अनुमोदन ।
४. आगामि बार्षिक कार्यक्रमको विवरण प्रस्तुत, छलफल, तथा अनुमोदन ।
५. नया कार्य समिति चयन।
६. विविध ।

बार्षिक साधारण सभा हुनेः
स्थान – PABFONE भवन, 594 Washington St Braintree MA 02184
मिति – Sunday, December 10, 2023, 2 PM
समय – दिँऊसो २:०० बजे देखि
(पुनश्चः नयाँ कार्यसमितिको निर्वाचन प्रकृया, निर्वाचन समिती, तथा मतदाता नामावलीको बारेमा विस्तृत जानकारी यथाशिघ्र गराईने छ।)
धन्यवाद।
परशुराम फुयाल
प्रवक्ता
पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू-ईग्ल्याण्ड (PABFONE)
Sunday, December 10, 2023, 2 PM