यस पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू-ईङ्गल्याण्ड (PABFONE) ले आमा/दिदी/बहिनीको महत्वपुर्ण पर्व हरितालिका तिजका उपलक्ष्यमा फाऊण्डेशनको आफ्नै भवन (594 Washington Street, Braintree, MA 02184) मा निम्नानुसार तीज पुजाको व्यावस्था मिलाएको हुँदा अग्रिम नाम दर्ता गरी पुजा व्यावस्थापनलाई सजिलो बनाईदिनु हुन अनुरोध गरिन्छ।
Program: तीज पूजा
Date: Friday, September 6, 2024
Time: बिहान 9:00 बजे – 11:00 बजे
साँझ 5:00 बजे – 7:00 बजे
तीज पूजाका लागी नाम दर्ता लिंक: https://docs.google.com/forms/d/13Oq99DjLflLEINp4qvKfOs-auiv4XMccqXKShK16eZk/viewform?pli=1&pli=1&edit_requested=true
अग्रिम नाम दर्ता गरी आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
धन्यवाद!
पशुपतिनाथ बुद्द फाऊण्डेशन अफ न्यू-ईङ्गल्याण्ड (PABFONE)