Pashupatinath Buddha Temple

Loading Events

« All Events

सोह्रश्राद्ध – प्रतिपदा

September 18 @ 8:00 am - 5:00 pm

यो वर्ष सेप्टेम्वर १८ देखि अक्टोवर २ सम्म सोह्र श्राद्ध परेको छ । यहॉहरू पनि आफ्ना दिवंगत पितृहरूको संझानामा पिण्ड तथा दान गर्न चाहनुहुन्छ भने पशुपतिनाथ बुद्ध मंदिरका गुरू गोकुल कडेल ज्यू लाई सम्पर्क गर्न अनुरोध छ।
संपर्क नम्वर:
781-843-3000
617-256-0425

Details

Date:
September 18
Time:
8:00 am - 5:00 pm