यस पशुपतिनाथ वुद फाऊण्डेशन अफ न्यू ईग्ल्याण्ड (PABFONE) बाट गठित निर्वाचन समितिद्वारा जारी अन्तिम मतदाता नामावली सम्बन्धी अत्यन्त जरूरी सूचना!!
यस फाऊण्डेशनको आगामी २०२५-२०२७ सम्म बहाल रहने कार्य समितिको निर्वाचन सम्पन्न गर्न फाऊण्डेशनको संशोधित विधानको अधिनमा रहि यो सूचना प्रकाशन गरीएको छ ।
यस फाऊण्डेशनको सदस्यता लिएका सदस्यहरुको नामावली यस अघि नै प्रकाशित गरी दावी विरोधको अवधी समेत उपलब्ध गराई प्राप्त दावी विरोधहरुलाई समेत हेरी संस्थाको विधानको अधिनमा रही निम्न महानुभाबहरूको नाम समावेश गरी निर्वाचन प्रयोजनका लागी अन्तिम मतदाता नामावली प्रकासित गरिएको छ।
धन्यबाद!!
पशुपतिनाथ वुद फाऊण्डेशन अफ न्यूईग्लांड (PABFONE) निर्वाचन समिति
संयोजक विष्णु कार्कि
सदस्यः-डा.उषा शर्मा
सदस्यः- प्रकाश अधिकारी
प्रकासित मितीः सेप्टेम्बर १३, २०२५




