Pashupatinath Buddha Temple

Loading Events

« All Events

Boston Practical Wisdom

July 28 @ 4:00 pm - 6:30 pm

Namaste!
You all are kindly invited with your friends and family to our Pashupatunath Buddha Mandir to listen to The Noble Guru Rupeahowr Das from ISKON Nepal on 28 July Sunday from 4:00 PM to 6:30PM .
नमस्कार !
हरे कृष्ण हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे !!
हरे राम हरे राम
राम राम हरे हरे !!
हजुरहरू सबैजनालाई जुलाई २८ आइतबारको दिन साँझ ४:००बजेबाट ६:३० बजेसम्म हाम्रै पशुपतिनाथ बुद्ध मन्दिरमा स्कोन टेम्पल नेपालका गुरु रुपेश्वर दास ज्यूको पुण्य समुपस्थितिमा हुने सुन्दर आध्यात्मिक चिन्तन एवं प्रवचन कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं। प्रवचन पश्चात् हाम्रा प्रिय भजन कलाकारज्यू हरूद्वारा कृष्ण भजन एवं नियमित आरतीको कार्यक्रम रहनेछ।
पशुपतिनाथ बुद्ध मन्दिर परिवार

Details

Date:
July 28
Time:
4:00 pm - 6:30 pm