घटस्थापना, दशैंको पहिलो दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विधि अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।
सप्तमी (फूलपाती) दशैंको सातौं दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विशेष पूजा तथ फूलपाती भित्र्याईने गरिन्छ।
दशमी, दशैंको टिकाको पहिलो दिनमा मन्दिर बाट टीका तथा जमरा बितरण गरिने। बिजया दशमी चालं ट्होत्हेँ उद्यौली