Pashupatinath Buddha Temple

Views Navigation

Event Views Navigation

Today

साप्ताहिक भजन तथा आरती

हरेक आईतबार साँझ स्थानीय कलाकारहरूबाट नियमित भजन गायन तथा आरतीका साथमा मन्दिरका भक्तालुबाट महाप्रसाद दान हुन्छ।

बडादशैं: टीका-जमरा वितरण

  दशमी, दशैंको टिकाको पहिलो दिनमा मन्दिर बाट  टीका तथा जमरा बितरण गरिने। बिजया दशमी चालं ट्होत्हेँ उद्यौली