बौद्ध प्रवचन श्रृखला २ -- Buddhism Speech Series 2 शरणगमन -- Refuse to the Three Gems बुद्धजीवन भाग २ -- Buddha's Life, Part 2 भवचक्र -- Wheel of Life ध्यान -- Meditation वाचक -- Speakers गुरुजु समन्त श्रीरत्न बज्रचार्य -- Guruju Samanta Shree Ratna Bajracharya कल्याणमित्र धीर ब. गुरुङ -- Kalyan Mitra Dhir B. Gurung
घटस्थापना, दशैंको पहिलो दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विधि अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।
घटस्थापनाका दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विधि अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।