कुमारी तथा ईन्द्रजात्रा
नेवा संगठनसँगठनको आयोजना ईन्द्रजात्रा तथा कुमारी रथ यात्रा थप जानकारीको लागि यहाँ हेर्नुहोस्। https://www.newenglandnewah.org/yenyapunhi2023
नेवा संगठनसँगठनको आयोजना ईन्द्रजात्रा तथा कुमारी रथ यात्रा थप जानकारीको लागि यहाँ हेर्नुहोस्। https://www.newenglandnewah.org/yenyapunhi2023
बौद्ध प्रवचन श्रृखला २ -- Buddhism Speech Series 2 शरणगमन -- Refuse to the Three Gems बुद्धजीवन भाग २ -- Buddha's Life, Part 2 भवचक्र -- Wheel of Life ध्यान -- Meditation वाचक -- Speakers गुरुजु समन्त श्रीरत्न बज्रचार्य -- Guruju Samanta Shree Ratna Bajracharya कल्याणमित्र धीर ब. गुरुङ -- Kalyan Mitra Dhir B. Gurung
हरेक आईतबार साँझ स्थानीय कलाकारहरूबाट नियमित भजन गायन तथा आरतीका साथमा मन्दिरका भक्तालुबाट महाप्रसाद दान हुन्छ।
सप्तमी (फूलपाती) दशैंको सातौं दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विशेष पूजा तथ फूलपाती भित्र्याईने गरिन्छ।
हरेक आईतबार साँझ स्थानीय कलाकारहरूबाट नियमित भजन गायन तथा आरतीका साथमा मन्दिरका भक्तालुबाट महाप्रसाद दान हुन्छ।
दशमी, दशैंको टिकाको पहिलो दिनमा मन्दिर बाट टीका तथा जमरा बितरण गरिने। बिजया दशमी चालं ट्होत्हेँ उद्यौली