सबैमा नमस्कार,
हामी सबैको साझा सामुदायिक भबन तथा पशुपतिनाथ बुद्द मन्दिरमा यही मे २७ तारिक देखी ३० तारिक सम्म प्रान प्रतिस्ठा साथै मन्दिर समुद्घाटन समरोह हुन गईरहेको सहर्ष अबगत गराउन चाहन्छौ | यो समयमा विभिन्न शास्त्रीय पूजा-अर्चना, होम, पाठ, इही, भजन कीर्तन आदि कार्यक्रमहरूको आयोजना गरिनेछ र त्यसको विस्तृत जानकारी हाम्रो फेसबुक पेज मार्फत गरिनेछ । यस पावन अबसरमा हजुरहरु सबैको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ | देशदेखी परदेशमा रहेर पनि नेपाली भाषा,धर्म, संस्कृति तथा रितिरिवाज जगेर्न गर्न यहाँहरुले गर्नुभएको आर्थिक, नैतिक साथै भौतिक सहयोगको लागि हामी आभारी छौं |
पुन: मे २७ देखी ३० तारिक, 594 Washington st Braintree मा हुने प्रान प्रतिस्ठा साथै मन्दिर
समुढ्घाटन समारोहमा हजुरहरु सबैको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ |
सबैमा नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना |
भबदिय
पशुपतिनाथ बुद्द फाउन्डेसन परिवार !!
पूजा,बर्तबन्ध, ईहि र भजन किर्तन तथा स्वोयम सेबकको लागि संपर्क ब्यक्तित्वहरु
आउँदै गरेको प्राण प्रतिस्ठा तथा समुद्घाटन कार्यक्रममा (May २७-३०) पूजा,बर्तबन्ध, ईहि र भजन किर्तनको लागि यहाँ उल्लेखित ब्यक्तित्वहरुलाई संपर्क गर्न सक्नुहुनेछ |
पूजाको लागि
——————
बुद्द तर्फ
समन्त श्रीरत्न बज्रचार्य (857) 544-2192
एलिना श्रेष्ठ (978) 766-2049
पशुपतिनाथ तर्फ
हरी प्रशाद काफ्ले (781) 534-1123
बिष्णु कार्की (857) 540-9799
बिरोचन नेपाल (857) 719-6333
सामुहिक बर्तबन्ध
दिनेश धिताल (617) 708-4551
सामूहिक ईहि
समन्त श्रीरत्न बज्राचार्य (857) 544-2192
भजन किर्तन
महेश्वर पन्त (508) 254-3193
बिराज गुरुङ 617-642-7911
स्वोयम सेबक
प्रकाश श्रेष्ठ 617-283-5353
अन्य बिषयमा संपर्क ब्यक्तित्वहरु बिस्तारै अप्डेट् गर्दै जानेछौ अहिलेका लागि संस्थाका पदाधिकारीहरुलाई संपर्क गर्न सक्नु हुनेछ 🙏
