Pashupatinath Buddha Temple

Welcome to Pashupatinath Buddha Temple

Welcome The Pashupatinath Buddha Temple is open for all devotees. The temple is open from in the morning and evening time all seven days. Sunday evenings are celebrated with live […]

तीज उत्सव तथा सामूहिक पूजा सम्पन्न

सेप्टेम्बर १८, २०२३ सोमबारको दिन धार्मिक तथा साँस्कृतिक महत्वको तीज पर्व समूहिक पूजा तथा उत्सवका साथ सम्मपन्न भयो। उक्त दिन बोष्टन शहर वरपर बस्ने ब्रतालु महिलाहरूको घुईंचो लागेको थियो। सबै […]

बोर्ड अफ ट्रष्टि तथा कार्यकारिणी समितीको संयुक्त बैठक सम्पन्न:

पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु ईगंल्याण्डको बोर्ड अफ ट्रष्टि तथा कार्यकारिणी समितीको संयुक्त बैठक सम्पन्न: यही मिति २०२० सेप्टेम्बर ३, बिहिबार सॉंझ ६:०० बजे समसामयिक/परिवर्तित अवस्थाका विषयमा छलफल गरी यस […]

भर्चुअल देऊसी भैंलो हुदैः

पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्डको तर्फबाट भर्चुअल देऊसी भैलो कार्यक्रम, २०२० हुनेः आदरणीय ग्रेटर बष्टन क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली भाषा, कला, एवं संस्कृतिमा विस्वास गर्नु हुने महानुभावहरुमा नमस्कार […]

देऊसी-भैलो कार्यक्रम, २०२०

पशुपतिनाथ बौद्ध फ़ाऊण्डेशन अफ न्यू ईगंल्याण्डको तर्फबाट भर्चुअल देऊसी भैलो कार्यक्रम, २०२० हुनेः आदरणीय ग्रेटर बष्टन क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली भाषा, कला, एवं संस्कृतिमा विस्वास गर्नु हुने महानुभावहरुमा नमस्कार […]

बृहत प्राण प्रतिष्ठा तथा सामुदायिक भवन समुद्घाटन   कार्यक्रम २०२३ 

सबैमा नमस्कार,हामी सबैको साझा सामुदायिक भबन तथा पशुपतिनाथ बुद्द मन्दिरमा यही मे २७ तारिक देखी ३० तारिक सम्म प्रान प्रतिस्ठा साथै मन्दिर समुद्घाटन समरोह हुन गईरहेको सहर्ष अबगत गराउन चाहन्छौ […]

पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यु-ईङ्ल्याण्ड (PABFONE) को निर्वाचन समिति २०२२ को सुचना

शुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यू-ईग्ल्याण्ड (PABFONE)

निर्वाचन समितिको जरूरी सूचना!!!

पशुपतिनाथ बुद्ध फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड (PABFONE) कार्य समितिको गत फेब्रुअरी २३, २०२२ मा वसेको बैठकको निर्णयले गठित निर्वाचन समितिले पशुपतिनाथ वुद्ध फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड (PABFONE) को २०२२-२०२४ सम्म बहाल रहने कार्य समितिको निर्वाचन सम्पन्न गर्न पशुपतिनाथ बुद्ध फाउण्डेसन अफ न्यू-ईग्ल्याण्ड (PABFONE) को विधान २०१९ को अधिनमा रहि निम्नानुसार यो सूचना र निर्वाचन तालिका प्रकाशन गरीएको सम्वन्धित सबैलाई जानकारी गराईन्छ ।