सोह्र श्राद्ध सम्पन्न
सोह्र श्राद्धको अन्तिम दिन।
सोह्र श्राद्धको अन्तिम दिन।
घटस्थापना, दशैंको पहिलो दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विधि अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।
घटस्थापनाका दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विधि अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।
सप्तमी (फूलपाती) दशैंको सातौं दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विशेष पूजा तथ फूलपाती भित्र्याईने गरिन्छ।