Pashupatinath Buddha Temple

Vaidik Dharma

  1. Events
  2. Vaidik Dharma

Views Navigation

Event Views Navigation

Today

घटस्थापना (नवरात्रि शुरु)

घटस्थापना, दशैंको पहिलो दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विधि अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।