हरेक आईतबार साँझ स्थानीय कलाकारहरूबाट नियमित भजन गायन तथा आरतीका साथमा मन्दिरका भक्तालुबाट महाप्रसाद दान हुन्छ।
दशमी, दशैंको टिकाको पहिलो दिनमा मन्दिर बाट टीका तथा जमरा बितरण गरिने। बिजया दशमी चालं ट्होत्हेँ उद्यौली
स्थानीय कलाकारहरूबाट साप्ताहिक भजन कीर्तन गरिने।