Pashupatinath Buddha Temple

Views Navigation

Event Views Navigation

Today

घटस्थापना

घटस्थापनाका दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विधि अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।

सप्तमी, फूलपाती

सप्तमी (फूलपाती) दशैंको सातौं दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विशेष पूजा तथ फूलपाती भित्र्याईने गरिन्छ।

साप्ताहिक भजन तथा आरती

हरेक आईतबार साँझ स्थानीय कलाकारहरूबाट नियमित भजन गायन तथा आरतीका साथमा मन्दिरका भक्तालुबाट महाप्रसाद दान हुन्छ।