घटस्थापना
घटस्थापनाका दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विधि अनुसार दुर्गा स्थापना गरेर सप्तशती, चण्डी पाठ एवं देवीका विविध स्तुति मन्त्रहरू पारायण सहित जमरा राखिने छ।

हरेक आईतबार साँझ स्थानीय कलाकारहरूबाट नियमित भजन गायन तथा आरतीका साथमा मन्दिरका भक्तालुबाट महाप्रसाद दान हुन्छ।
सप्तमी (फूलपाती) दशैंको सातौं दिन पशुपतिनाथ बुद्ध मन्दिरमा विशेष पूजा तथ फूलपाती भित्र्याईने गरिन्छ।