Welcome

न्यू इङ्गल्याण्डका ६ राज्य र यसको प्रमुख महानगर बोस्टन क्षेत्रमा नेपालीहरुको जनसंख्या उल्लेख्य रुपमा बढ्दै गएसंगै आफ्नो संस्कृति, धर्मकर्म, रीति तथा परम्पराको निरन्तरताको लागि आफ्नै मन्दिर तथा सांस्कृतिक केन्द्रको आवश्यकता महसुश हुँदै आएको हो । यसै सन्दर्भमा श्री पशुतिपतिनाथको मन्दिर  र भगवान बुद्धको स्तुप सहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्य सहित सन् २०१२ मा पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइंगल्यान्ड, PABFONE को स्थापना भएको हो।

Pashupatinath Buddha Foundation of New England (PABFONE) is a not-for-profit organization registered under section 501(c)(3) of the Internal Revenue Code.


Currently several sections of this website is under construction. We will be done with the development work in about a few days.